मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापाको भद्रपुरमा स्कुटर दुर्घटनामा परि एक जना गम्भीर घाइते

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

झापा / झापाको भद्रपुरमा दुर्घटनामा एक जना  घाइते  भएका छन् ।

भद्रपुर ४ बाहुनगाउँमा अन्दाजी ८:४५ बजे भएकाे सो दुर्घटनामा परी स्कुटरकाे पछाडि सवार भद्रपुर नगरपालिका वार्ड नं २ बस्ने अनिल लिम्बुकाे टाउकोमा गम्भीर चोट लागेकोले उपचारको लागि मेची प्रादेशिक अस्पताल लगेको वडा प्रहरी कार्यालय भद्रपुरले जानकारी दिएको छ भने स्कुटर चालक दमक नगरपालिका २ बस्ने  रविन फुयाल समान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार प्र १-०१-०१२ प ९९३७ नम्बरको स्कुटर चन्द्रगढीबाट पृथ्वीनगर जादै गर्दा अनियन्त्रित भई दुर्घटना भएकाे थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार