मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

परराष्ट्रमन्त्री राणासहित २७ देशका कुटनैतिक प्रतिनिधि झापामा

देश प्रदेश डेस्क 5164+ समाचार ( )
३१ चैत्र २०८१, आइतबार

झापा परराष्ट्रमन्त्री आरजु राणासहित २७ देशका कुटनैतिक प्रतिनिधि झापा आइपुगेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा इलाममा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि चन्द्रगढी विमानस्थलमा अवतरण गरी उनी बिर्तामोड आइपुगेकी हुन् । बिर्तामोड ४ स्थित सिद्धार्थ होटलमा परराष्ट्रमन्त्री राणासंग कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । त्यसपछि टोलीसहित उनी इलामतर्फ जाने प्रहरीले जनाएको छ ।

उनको टोलीमा नेपालका लागि जापानीज राजदूत माइदा टुरो , इजिप्टियन राजदूत नोहा हामदी अहमद एल्जीबेली , इजरायली राजदूत शुमिलक एरी बास ,स्वीजरल्याण्डका राजदूत डेनियल मेउली मोन्टे लियोन, दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ , बेलायती राजदूत रोब फेन , थाइल्याण्डका राजदूत सुवापोनी सिरिसन, अष्ट्रेलियन राजदूत लिअन जोन्सन, फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवलसहित बिदेशस्थित कुटनैतिक नियोगका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय संघ–संगठनका प्रमुखहरुलगायत विभिन्न २७ देशका ३१ जना कुटनैतिक प्रतिनिधिहरु सहभागी रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार