मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

चट्याङ् लागेर झापामा एककाे मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
९ आषाढ २०८३, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्विर

झापा चट्याङ् लागेर झापामा एककाे ज्यान गएकाे छ । घटनामा भाेजपुर अामचाेक ९  घर भइ झापा गाैरीगञ्ज ३ मा वस्ने ३० वर्षीय बलबहादुर श्रेष्ठकाे ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार गाैरीगञ्ज ३ सयपत्री टाेलमा चन्द्रमाया श्रेष्ठकाे घरमा डेरी गरी बस्ने श्रेष्ठ मङ्गलबार विहान साढे ६ बजे खेतमा काम गर्ने क्रममा पानीसँगै परेकाे चट्याङ् लागेर घट्नास्थलमा नै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार