मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

प्रहरी प्रमुख बर्खास्त

देश प्रदेश डेस्क 5192+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार
 श्रीलङ्काको संसद्ले देशका प्रहरी प्रमुख देशबन्दु टेन्नाकोनलाई दुरुपयोग र अनुशासनहीनताको आरोपमा बर्खास्त गरेको छ ।

देशको इतिहासमै पहिलोपटक प्रहरी महानिरीक्षक (आईजीपी) संसद्बाट बर्खास्त गरिएका हुन् । मंगलबार भएको मतदानमा कुनै पनि सांसदले उनको बर्खास्तीको विपक्षमा मत दिएनन् भने एक जना सांसद अनुपस्थित रहेका थिए ।

संसद्ले नियुक्त गरेको विशेष समितिले टेन्नाकोनमाथि छानबिन गरी गत महिना सार्वजनिक गरेको प्रतिवेदनमा उनीमाथि १९ वटा अनुशासनहीनता र पदको दुरुपयोगसम्बन्धी आरोप पुष्टि भएको जनाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार