मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

कम्युनिस्टहरुको बाटोबाट देश नबन्ने - नेता सिटाैला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ अशोज २०८१, आइतबार

झापा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादी जोसँग सहकार्य गरेपनि कम्युनिस्टहरुको बाटोबाट देश नबन्ने बताए । अहिले सिंगो देश झापाली एमालेले चलाइरहेपनि निकास ननिस्कने उनले दावी गरे । 

आज कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

नेता सिटौलाले कम्युनिष्टहरुले देश बनाउन नसक्ने बताए । देश बनाउने बाटोको अगुवाइ कांग्रेसले बाहेक अरुले गर्न नसक्ने ठोकुवा गरे ।

देश बनाउने कांग्रेसले नै हो । झापाका प्रधानमन्त्री एमालेको हुनुहुन्छ । सभामुख र मुख्यमन्त्री एमालेको हुनुहुन्छ । भौतिक पूर्वाधारमन्त्री पनि एमालेको हुनुहुन्छ । हाम्रो पार्टीको पावर भनेको महामन्त्री संगठनको हिसावले हुनुहुन्छ । हाम्रो एउटा प्रदेशको राज्यमन्त्री बन्नु भएको छ । झट्ट हेर्दा त देशकै पावर त झापामा एमालेसँग भएकाे उनकले जनाए ।

नेता सिटौलाले कांग्रेसले सरकार चलाउने सन्दर्भमा

उनले झापामा पनि कांग्रेसको मुख्य प्रतिस्पर्धा एमालेसँगै रहेको र आउने चुनावमा एमालेलाई चुनौति दिनेगरी कांग्रेसले योजना बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार