मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

दमकमा जंगली हात्तीको आक्रमणबाट दुई जना महिला घाइते

देश प्रदेश डेस्क 5418+ समाचार ( )
सांकेतिक तस्बिर
१२ श्रावण २०८२, आइतबार

झापा/ झापाको दमकमा जङ्गली हात्तीको आक्रमणबाट दुईजना महिला घाइते भएका छन्।

यसरी घाइते हुनेहरूमा दमक नगरपालिका वडा नं १ बस्ने सुनिता राई र कविता राई रहेका छन् ।

आज बिहान अन्दाजी ४-१५ बजेको समयमा दमक-१ बरगाछी भित्रि सडक खण्ड स्थित  बिहानको मर्निङ वाक निस्किई बाटोमा हिड्ने क्रममा अचानक एक वटा जंगली हात्तीले आक्रमण गर्दा  सुनिता राईको टाउको, दाहिने आँखी भौ, दुबै खुट्टा, बाँया हात र शरिरको बिभिन्नमा भागमा चोट लागेको  अवस्था गम्भिर रहेको  र कविता राईको बाँया खुट्टाको कुर्कुच्चामा चोट चोट लागेकोले दुबै जना घाइतेको दमक अस्पताल दमकमा ल्याई उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

आक्रमण पश्चात्  हात्ती जंगल तर्फ भागेको घाइतेहरूले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार