मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

ड्युटी गर्दागर्दै ढलेका प्रहरी सहायक हवलदारको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

झापा ड्युटी गर्दागर्दै जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत एक जना प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।

अचानक बेहोस भएका प्रहरी सहायक हवलदार टंक बहादुर बोहराको जिल्ला अस्पताल मंगलसैनमा निधन भएको हो।

मंगलसैन नगरपालिका वडा नम्बर ८ ओलीगाउँ घर भएका बोहरा जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्षमा डिउटीमा रहेको अवस्थामा  शनिवार दिउँसो २: ३० बजे एक्कासि बेहोस भई ढलेका थिए ।

उपचारको लागि जिल्ला अस्पताल अछाममा पुर्याईएकोमा उनलाई लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।

उनको निधनमा दुख व्यक्त गर्दै जिल्ला प्रहरी कार्यलय अछामले शोक बक्तव्य जारी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार