मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

मारवाडी महिला मञ्च भद्रपुरद्धारा सुत्केरी आमालाइ पोषकतत्व वितरण

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

झापा भगवान श्रीकृष्णजन्माष्टमीको उपलक्ष्यमा मारवाडी महिला मञ्च भद्रपुरले सुत्केरी आमाहरुलाइ विभिन्न पोषकतत्व तथा नवजात शिशुलाइ आवश्यक सामग्री वितरण गरेको छ । मञ्चले सोमबार विहान भद्रपुर ८ स्थित प्रादेशिक अस्पतालको प्रसूति गृह(गाइनो वार्ड)मा पुगेर सामग्री वितरण गरेका थिए ।
मञ्चकी अध्यक्ष निलम गोयलको नेतृत्वमा पुगेको टोलीले नाङ्लोमा सामग्री सजाएर सुत्केरी आमा र सुत्केरी गराउन भर्ना भएका विरामी महिलाहरुलाइ वितरण गरेका थिए ।

आजको यो विषेश पर्वमा गाइनो वार्डमा आएर नवजात शिशु र आमाहरुलाइ उपहार स्वरुप केही सामग्री वितरण गरिएको मञ्चकी अध्यक्ष गोयलले बताइन् । मञ्चले बर्षभरिमा यस्ता सामाजिक कार्यक्रमलाइ अभियानकै रुपमा लिएर सञ्चालन गर्दै आइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार