मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

बिर्तामोडको रामचौकमा दुर्घटनामा राेजी कटुवालको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१ मंगशिर २०८१, शनिबार

झापा / बिर्तामोडको रामचौकमा भएकाे दुर्घटनामा रोजी कटुवालको मृत्यु भएकाे छ । शनिबार साँझ करिब ६ बजे बिर्तामोड–२, रामचौकस्थित पूर्वपश्चिम राजमार्गमा चारपानेबाट मुक्ति चौकतर्फ जाँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशामा गइरहेको मे १० प ६०१७ नम्बरको स्कुटीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ ।ठक्करबाट गम्भीर घाइते भएकी शिवसताक्षी नगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया रोजी कटुवाललाई बिर्तासिटी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो । तर, राति ८:१५ बजे चिकित्सकहरूले उनलाई मृत घोषित गरेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी  दिए । कटुवालको दुवै हात, खुट्टा र अनुहारमा गहिरो चोट लागेको प्रहरीले  जनाएको  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार