मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

भद्रपुरमा ४३ पिन्ट रगत सङ्कलन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

झापा / विश्व रक्तदाता दिवसको अवसर पारेर झापाको भद्रपुरमा रक्तदान कार्यक्रम गरिएको छ। 

शुक्रबार भद्रपुर वडा प्रहरी कार्यालयको प्राङ्गणमा वडा प्रहरी कार्यालय भद्रपुर झापा, सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुर, सगरमाथा सामुदायिक सिकाई केन्द्र भद्रपुर र चन्द्रगढी यूथ क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भद्रपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो। 

 उक्त कार्यक्रममा प्रहरी कर्मचारी र अन्य पदाधिकारीहरू समेत गरी ४३ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार