मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

५० लाख जरिवाना र दुई वर्ष कैद तोकिएका बुद्धशान्तिका तामाङ पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ कार्तिक २०८२, शनिबार

सहकारी ठगीको आरोपमा ५० लाख जरिवाना र दुई वर्ष कैद तोकिएका झापा बुद्धशान्तिका सूर्य तामाङ पक्राउ परेका छन् । बुद्धशान्ति–१जुनेली बस्ती बस्ने ४४ वर्षीय सूर्य तामाङलाई आफ्नै घरबाट हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ठगी मुद्दामा जिल्ला अदालत इलामबाट २०७५ बैशाख १०गतेको फैसलाले उनलाई २ वर्ष कैद र ५० लाख ३० हजार २६५ रुपैयाँ जरिवाना तोकिएको थियो । ठगीपछि उनी फरार रहेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार