मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

भद्रपुर–८ मा एक व्यक्ति मृत फेला

देश प्रदेश डेस्क 5164+ समाचार ( )
३० वैशाख २०८३, बुधवार

झापा / झापाको भद्रपुर–८ स्थित दुखा बस्तीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा स्थानीय शिवलाल किस्कुका ३५ वर्षीय छोरा बुद्धिम किस्कु रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घर नजिकै रहेकाे पैनीमा घाेप्टाे परेकाे अवस्थामा फेला परेकाे र शरिरमा कुनैपनि चोटपटक नलागेकाे जनाएकाे छ । घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार