मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

श्रीमतीले गरिन् श्रीमानकाे हत्या

देश प्रदेश डेस्क 5164+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

झापा / कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् ।

शनिबार राति जोशिपुर गाउँपालिका- ३ बस्ने ३५ वर्षीया सुनितादेवी कठरीयाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियाकाे हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले राति करिब ११ बजे घरमै कठरीयाकाे हत्या भएको बताए ।

श्रीमती सुनिताकाे हताैडा प्रहारबाट गम्भीर घाइते भएका उनलाई टीकापुर अस्पताल लगिएकाे थियो ।

कठरीयाकाे उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको उनले बताए ।

हताैडा प्रहार गरेर श्रीमान्‌को हत्या गरेकाे अभियाेगमा उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै