मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

                                                                                                                     साङ्केतिक तस्वीर

झापा  गएराति गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ ठेकिटोलास्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

राति ९.२० बजे गौरीगञ्ज बजारबाट कोरोबारीतर्फ जाँदै गरेको मे ८ प ८८९५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइलक चालक गौरीगञ्ज गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी. ३० वर्षीय रोशन मगरको मृत्यु भएको हो । त्यस्तै मोटरसाइकलमा पछाडी सवार गौरीगञ्ज गाउँपालिका वडा नं.२ बस्ने अन्दाजी ३२ वर्षीय श्याम राजवंशी घाइते भएका छन् ।

दुवैजनालाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाइएकोमा उपचारको क्रममा मोटरसाइकल चालक मगरको राति १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई नियन्त्रणमा लिई घटना सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार