मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

छठ पर्वलाइ मध्यनजर गरी मेची किनार सरसफाइ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

झापा सार्वजनिक छठ पूजालाइ मध्यनजर गरी भद्रपुर ५ स्थित मेची नदी परिसरमा सरसफाइ गरिएकाे छ । मङ्गलबार विहान ५ नम्बर वडा कार्यालय,युनिक समूह,मैथिल समाज,सशस्त्र प्रहरी,वडा प्रहरी ,सामुदायिक प्रहरी ,भद्रपुर नगरपालिका लगायतका विभिन्न संघ संस्थाले सरसफाइमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा नगरप्रमुख गणेश पाेखरेलले सहभागिहरूलाइ धन्यबाद दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार