मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

आगामी आर्थिक वर्ष २०८२/८३ को कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

झापा आगामी आर्थिक वर्ष २०८२/८३ को कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको आइतबारको प्रदेश सभा बैठकले  नीति तथा कार्यक्रम पारित गरेको हो

बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम पारित गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए सभामुख अम्बरबहादुर विष्टले मुख्यमन्त्रीको प्रस्ताव ध्वनी मतका आधारमा बहुमतले पारित भएको घोषणा गरे

कोशी प्रदेशमा कांग्रेसएमालेको दुईतिहाइ बहुमतको सरकार नीति तथा कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए

उनले प्रदेशको दीर्घकालीन हितलाई समेटेर नीति तथा कार्यक्रम तयार पारिएको दावी गरे

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै