मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

नेपाल–भारतका सुरक्षा निकायबीच झापामा सीमा बैठक

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२५ आषाढ २०८१, मङ्गलबार

झापा जिल्ला प्रशासन कार्यालय झापाले इन्डो नेपाल बोर्डर कोअर्डिनेटर कमिटीको बैठक सम्पन्न  गरेको छ  ।  वैठक भद्रपुर-८ स्थित सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हे.क्वा. झापामा साेमबार नेपाल– भारतबीच सीमा सुरक्षासम्बन्धी छलफल भएको थियाे ।

बैठकमा विपद् व्यवस्थापन, सीमा तथा सीमा स्तम्भ, दशगजामा लगाएको खेतीबाली हटाउने, सीमा अपराध, लागू औषध नियन्त्रण, अपराधीहरूको सेल्टर पहिचान, मानव बेचबिखन तथा ओसारपसार, सीमापार अवैध बसाइँसराई, अवैध चोरी निकासी/पैठारी तथा अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, जिल्ला प्रहरी कार्यालय झापाका एसपी  मिलन के.सी, नं.२ गण हे.क्वा. झापाका एपसी  कवीन्द्र राई, डिभिजन  वन कार्यालय झापाका प्रमुख मेघराज राई, जनताको तटबन्ध कार्यालय झापाका इन्जिनियर यादव बराल सहभागी थिए ।

त्यस्तै भारतका तर्फबाट जिल्ला किसनगञ्जका आइएएस डिस्ट्रिक्ट मजिस्ट्रेट तुषार सिंग्ला , किसनगञ्जका पुलिस सुपरिटेन्डेन्ट सागर कुमार , किसनगञ्जका एडिसनल डिस्ट्रिक्ट मजिस्ट्रेटे अमेरेन्द्र कुमार पङ्कजलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार