मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुर र बिर्तामाेडका किशाेर मध्ये एककाे शव भेटियो ,अर्का बेपत्ता

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२४ भाद्र २०८१, सोमबार

झापा झापाको दोमुखामा भद्रपुर र बिर्तामाेडका दुइ किशाेर बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ ।

भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी १७ वर्षीय फिराेज खानकाे शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ  । उनीसंगै हराइरहेका बिर्तामाेड २ का अन्दाजी १८  वर्षीय उज्वल राईकाे खाेजी कार्य जारी रहेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  साेमबार दिउँसो २ बजेदेखि शिवसताक्षी १० दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए। दोमुखामा पौडी खेल्न पसेका चारमध्ये एकजनाकाे शव फेला परेकाे डिएसपी चन्दले जनाए ।  फेला परेकाे शवलाइ पाेष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकाे उनले जनाए । घटनास्थलबाट १०० मीटर दक्षिणमा ढुङ्गामा अड्किएकाे अवस्थामा फिराेजकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

  राईको खोजीका लागि स्थानीयवासी, प्रहरी र आफन्त खटिएकाे प्रहरीले जनाएकाे छ ।  उनीहरू दोमुखा ड्याममा पौडी खेल्दै गर्दा चारजना मध्ये दुइ निस्कन सफल भएकाे स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार