मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बिर्तामोडको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत फेला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
११ भाद्र २०८०, सोमबार

झापा बिर्तामोडको मुक्ति चौक छेउमा रहेको प्रसाई सुपर मार्केट अगाडि एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

उनी नाली भित्र मृत अवस्थामा भेटीएका हुन् । घटना स्थलमा उनले प्रयोग गरेको साईकलसमेत भेटिएको छ । मृतक को हुन भन्नेबारेमा पहिचान नखुलेको र अनुसन्धान भईरहेको घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् । थप बिबरण आउन बांकी ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार