मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सैनिकमोडमा ब्राउनसुगर र नगदसहित दुई पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
४ भाद्र २०८०, सोमबार

झापा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेची आँखा अस्पताल छेउमा दुईजना पक्राउ परेका छन् ।

गएराति ८.१५ बजे बिर्तामोड नगरपालिका वडा नं. ३ मेची आँखा अस्पताल छेउमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने ३४ वर्षिय रोशन राजवंशी र सोही ठाउँ बस्ने २१ वर्षिय रोहित राजवंशीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर र ७६हजार ३१५ रुपैयाँ समेत फेला परेको थियो ।

दुबै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार