मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

कार्यालयभित्रै अश्लील हर्कत गर्ने काजीमानलाई बाह्रदशीमा हाजिर गर्न रोक

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२२ भाद्र २०८०, शुक्रबार

झापा कार्यकक्षमै महिला कर्मचारीसंग अश्लील हर्कत गरेको भिडियो भाइरल भएका काजीमान राईलाई बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाईएको छ ।

आज बसेको बाह्रदशी गाउँकार्यपालिकाको बैठकले सो निर्णय गरेको हो। स्रोतका अनुसार गत १४ गते हाजिर भएका राईलाई फिर्ता पठाई नयाँ प्रशासकीय अधिकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाईने छ।

ईलामको माइजोगमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा राईले एक महिला कर्मचारीसंग अश्लील गतिविधि गरेको भिडियो सामाजिक सञ्जाल भाईरल भएको थियो।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र महिला कर्मचारीले लेखा शाखाको कार्यकक्षमा अनैतिक क्रियाकलाप गरेको सीसीटिभी फुटेज बाहिरिएको थियो । मंगलवारदेखि सामाजिक सञ्जालमा भाइरल भएका प्रमुख प्रशासकीय अधिकृत बाह्रदशीमा सरुवा भई आएका थिए । बाह्रदशीमा उनले दुई दिन हाजिर गरेका थिए ।

केही महिनाअघि माइजोगमाइ गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो । तर, तत्कालै आगो नियन्त्रणमा लिइएपछि क्षति हुन पाएको थिएन । केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र अश्लील क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार