मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ जेठ २०८२, सोमबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका– ६ त्रिवेणी चोकमा हिजो साँझ ६.४० बजे आमवारी –उर्लावारी सडकखण्डमा आमवारीबाट उर्लावारीतर्फ जाँदै गरेको प्र १–०२–०४५ प ९०६० नं. को मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार ४५ वर्षीय भवानी मेहता गंभीर घाइते भएका थिए । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर उपचारको लागि रंगेली अस्पताल पठाइएकोमा उपचारको क्रममा साँझ ७;१० बजे अस्पतालले मृत घोषणा गरेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार