मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

नेकपा बहुमतका कार्यकर्ता पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
८ चैत्र २०८१, शुक्रबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा पाँचथरमा धम्की दिएर चन्दा माग्ने नेकपा बहुमतका कार्यकर्ता  पक्राउ परेका छन् ।

हिलिहाङ गाउँपालिकाका अध्यक्षलाई गाली गरेको र विभिन्न स्थानमा धाक धम्की दिँदै चन्दा मागेको आरोपमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेकपा (बहुमत) पाँचथर जिल्ला सेक्रेटरी डिल्लीराम कट्वाल (जञ्जिर) लाई पक्राउ गरेको हो । उनलाई नियन्त्रण लिई आवश्यक अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार