मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

चोरीका मोटरसाइकलहरु सहित ५ जना नियन्त्रणमा

देश प्रदेश डेस्क 5417+ समाचार ( )
९ जेठ २०८१, बुधवार

झापा नेपाल प्रहरीले झापामा चोरीका मोटरसाइकलहरु सहित ५ जना नियन्त्रणमा लिएकाे छ ।

झापाको सुरुङ्गा क्षेत्रमा मोटरसाइकल चोरी हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापाको कनकाई नगरपालिका-४ का १९ वर्षीय प्रियंक कडेल, सोही ठाउँका १९ वर्षीय कृष्ण घिमिरे, १९ वर्षकै नवीन बस्नेत, १९ वर्षकै दीपक भुजेल र कनकाई-३ का १९ वर्षीय सम्रिक चुडाल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

उनीहरुबाट प्रहरीले चोरीका दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

उक्त मोटरसाइकल पाँचथरबाट चोरी गरेको पाइएपछि कारबाहीका लागि उनीहरुलाई पाँचथर पठाइएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै