मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

झिलझिलेमा आगलागी हुँदा ५० लाखको क्षति

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

झापा भदौ २ आज बिहान झापाको शिवसताक्षी नगरपालिका– ८ झिलझिले बजारमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ ।

मोहन मैनालीको घरको पुजा कोठामा विद्युत सर्ट भई बिहान ७.४५ बजे आगलागी भएको हो । आगलागीबाट घरको एउटा फ्लाट नै जल्दा करिव ५० लाखबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कट्वालले बताए ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा बिहान ९.१५ बजे आगलागी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कट्वालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार