मुख्य समाचार
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु | झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? |

मेचीनगरका दुईजना छिमेकीमाथि खुकुरी प्रहार गर्ने नेपाली पक्राउ

देश प्रदेश डेस्क 5425+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा मादक पदार्थ सेवन गरी  दुईजना छिमेकीमाथि खुकुरी प्रहार गर्ने एकजनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा  झापा मेचीनगर १० का ३२ वर्षीय मदन नेपाली रहेकाे  इलाका प्रहरी कार्यालय धुलावारीले जनाएकाे छ ।

नेपालीले मङ्गलबार राति ९ बजेतिर मादक पदार्थ सेवन गरी छिमेकीहरु २४ वर्षीय अरण कवर र ३८ वर्षीय जुरेन कवरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट अरुणको टाउको र देब्रे हातमा चोट लागेको छ भने जुरेनको तल्लो ओठमा चोट लागेको छ ।

घाइतेहरुलाई उपचारका लागि मनमोहन हस्पिटल बिर्तामोडमा ल्याइएको र खुकुरी प्रहार गर्ने नेपालीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार