मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

बेपत्ता भएकाे १६ वर्षपछि भद्रपुरका राउत भारतमा मृत फेला

देश प्रदेश डेस्क 5095+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

झापा १६ वर्षअघि घरबाट बेपत्ता भएका झापाका एक व्यक्ति भारतको पश्चिम बङ्गालमा मृत फेला परेका छन् । साबिक चन्द्रगढी- ६ हाल भद्रपुर नगरपालिका- १० निवासी स्व. मानबहादुर राउत छोरा ५४ वर्षीय गङ्गाबहादुर राउत जलपाईगुरी जिल्ला सिलगुडीस्थित गान्धी नगरमा बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका थिए ।

मृतक राउतसँग फेला परेको नागरिकताको आधारमा उनको पहिचान खुलेको थियो । त्यसपछि पश्चिम बङ्गाल प्रहरीले उनको परिवारजनसँग सम्पर्क गरेका थिए । उनका छोरा विवेक सिलगुडी पुगेर आजै बुबाको दाहसंस्कार गरी फर्किएको छिमेकी हिरा पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार