मुख्य समाचार
जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित |

मेची प्रादेशिक अस्पतालका दुइ कर्मचारीबीच हानाहान

देश प्रदेश डेस्क 5189+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा मेची प्रादेशिक अस्पतालका दुइ कर्मचारीबीच हातहालाहाल  भएकाे छ । अस्पतालमा कार्यरत चिकित्सक केवल कपुरी र ल्यावका सेकेण्ड इन्चार्ज रमेश भण्डारीबीच घटना  भएकाे हाे ।

एकजना बिरामीकाे रिपाेर्टका विषयमा कपुरीलाइ लिएर भण्डारीकाे वाडमा पसेपछि दुवैजना कर्मचारीबीच विवाद हुँदा हातपात  भएकाे बुझिन आएकाे  छ ।

घट्नाका कारण बिरामी त्रसित बनेका छन् । सार्वजनिक स्थल त्याे पनि अस्पताल जस्ताे संवेदनशील ठाउँमा यस्ताे गतिविधि गर्नेमाथि कडा कार्बाही गरिनु पर्ने स्थानीयले सुझाव दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार