मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

धुलाबारी निवासी असई भुजेलको शौचालय जाँदा लडेर मृत्यु

देश प्रदेश डेस्क 5094+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

झापा ताप्लेजुङका असई इन्द्रबहादुर भुजेलको शौचालय जाँदा लडेर मृत्यु भएको छ ।

आज बिहान ८;१७ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कन्ट्रोल रुम दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) इन्द्रबहादुर भुजेल डिउटी जाने क्रममा शौचालय जाँदै गर्दा अचानक लडेका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएकोमा उपचारका क्रममा ९ः५५ बजे मृत्युु भएको हो । उनी झापा धुलावारी निवासी हुन् ।

उनकी श्रीमती पनि असई रहेकी छन् । उनकी श्रीमती प्रहरी सहायक निरीक्षक बिनिता शेर्पा इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत रहेकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार