मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

जबर्जस्ती करणी आरोपमा एक पक्राउ

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२४ जेठ २०८१, बिहीबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा जबरजस्ती करणी गरी फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २० गते सङ्खुवासभा जिल्ला सभापोखरी गाउँपालिका –६ कोक्तासिङका ५३ वर्षीय धनबहादुर लिम्बू (ज्वाने) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका मिडिया समन्वय अधिकृत रामकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार परिवर्तित नाम सङ्खुवासभा–(ञ) लाई जेठ १४ गते जबरजस्ती करणी गरेको उजुरीको आधारमा लिम्बूलाई घरबाट पक्राउ गरेको हो ।

लिम्बूलाई प्रहरी चौकी बाह्रबिसेले पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप भई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार