मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

पार्किङ निषेध गरेपछि न्यूरोडका व्यापारी आन्दोलित

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ माघ २०८०, मङ्गलबार

झापा काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गराएपछि यहाँका व्यवसायीहरू विरोधमा उत्रिएका छन् ।

पार्किङ निषेध गरेपछि व्यापार गर्ने वातावरण नभएको र ग्राहक पनि नआउने भएको भन्दै व्यापारीहरु सटर बन्द गरेर सडकमा आएर प्रदर्शनमा उत्रिएका हु्न् ।

 धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध लगायतका क्षेत्रका व्यापारीहरु पसल बन्द गरेर सडकमा उत्रेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै