मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

दमकमा गोठमा आगलागीः एउटा गाई मर्‍यो , अर्को घाइते

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ मंगशिर २०८२, बुधवार

 झापाको दमकमा गोठमा आगलागी हुँदा एउटा गाई जलेर मरेको छ भने अर्को घाइते भएको छ । आज बिहान ११ः३० बजे दमक १० सगरमाथा टोल बस्ने केशब भण्डारीको घरनजिकै रहेको खेतबारीमा धानको लारमा आगो लगाउने क्रममा उक्त आगो फैलिई सोही स्थानमा रहेको परालको कुन्यूमा सल्किएको थियो । त्यसपछि नजिकै रहेको इटाको गारो, टिनको छानो भएको गाईवस्तु बाँध्ने दुईवटा गोठमा आगलागी भएको थियो ।

आगलागीबाट गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठभित्र रहेको एउटा गर्भिनी गाई मरेको छ । त्यस्तै अर्को गाई घाइते भएको छ । सोही गोठमा राखिएको काठ, भाँडावर्तन, अन्नपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ८ लाख बराबरको धनमाल क्षति भएको छ । उक्त आगो नेपाल प्रहरी, स्थानीयबासी, उर्लाबारी र कमलको दमकलको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार