मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

श्री राधाकृष्ण मन्दिर भद्रपुर ७ गार्भेण्ट चोकमा श्रीकृष्णजन्माष्टमी मनाइने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

झापा आउँदै गरेको श्रीकृष्ण जन्माष्टमी पर्व विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपले मनाउने निधो गरिएको छ । श्री राधाकृष्ण मन्दिर भद्रपुर ७ गार्भेण्ट चोकमा यही भदौ १० र ११ गते विविध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरिएको मन्दिर सञ्चालन समितिले जनाएको हो ।

 समितिले दिएकाे जानकारी अनुसार १० गते सोमबार मन्दिर दर्शन एवं पुजा विहान ६ बजे देखि हुनेछ भने विभिन्न समूहको भजनकिर्तन मध्यान्ह् १२ बजे देखि मध्यराती १२ बजेसम्म र मन्दिर परिसरमा भगवानको पुजाका लागि अपरान्ह् साढे ४ बजेदेखि हुने समितिका सल्लाहकार राजकुमार दुलालले जानकारी दिए ।

त्यसैगरी भोलीपल्ट अर्थात् ११ गते मंगलबार भद्रपुरबाट निस्किने रथयात्रासहित झाँकीमा सहभागिता जनाउने  उनले बताए । सोही दिन मन्दिर परिसरमा स्वागत एवं सर्वतपानी र प्रसाद वितरण गरिने उनको भनाइ छ ।

पर्व मनाउन सवै तहका मानुभावहरुलाइ उपस्थितिका लागि समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार