मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

हर्क साम्पाङका उम्मेदवार तामाङ धरानदेखि दमकसम्म खाली खुट्टा पैदलयात्रामा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
५ माघ २०८२, आइतबार

 हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तर्फबाट झापा ५ मा उम्मेदवार बनेका समीर तामाङले धरानदेखि दमकसम्म पैदलयात्रा अभियान शुरु गरेका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्यसमेत रहेका तामाङले आज बिहान ९.४० बजेदेखि धरान १८ स्थित ग्रीन टी गेटबाट दमकसम्मको पैदलयात्रा थालेका हुन् । पैदलयात्रामा तामाङसंगै करिव ४० जना कार्यकर्ता सहभागी छन् । ‘शक्ति प्रतिशोधको राजनीतिको अन्त्य गरौं ’भन्ने मूल नारासहित उनले धरानदेखि दमकसम्म खाली खुट्टा पैदलयात्रा अभियान सुरु गरेको श्रम संस्कृति पार्टीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार