मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

शनिश्चरे बजारमा भीषण आगलागी

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२० मंगशिर २०८२, शुक्रबार

झापा अर्जुनधाराको शनिश्चरे बजारमा भीषण आगलागी भएको छ । आज राति अन्दाजी ८ः४० बजे अर्जुनधारा नगरपालिका ८ शनिश्चरे बजार बस्ने सन्तोष शाहको २ तले पक्की घरमा उनले संचालन गर्दै आएको हार्डवेयर पसलमा अचानक बिद्युत सर्ट भई आगलागी भएको हो ।

सशस्त्र प्रहरी सुरक्षा बेश शनिश्चरेबाट १० जना, प्रहरी चौकी शनिश्चरेबाट १५ जना, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको १–१ वटा गरि जम्मा ३ वटा दमकल र अन्दाजी ४०/५० जना स्थानीय बासिन्दाको सहयोगमा आगो भर्खरै निभाइएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण निकाल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार