मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

काँकडभिट्टाबाट हतियार र कारसहित भारतीय नागरिक पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

झापा /  झापाकाे काँकडभिट्टा स्थित बसपार्कबाट हतियार र कारसहित भारतीय नगरिकलाई पक्राउ गरिएकाे छ ।

पक्राउ पर्नेमा भारतकाे दुर्गानगर स्थित सिलिगुडी बस्ने अन्दाजी वर्ष ३५ का जय प्रसाद पाठक रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

शुक्रबार साझ ७ः२०बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट  खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा झापाकाे मेचीनगर नगरपालिका वडा न.६ काँकरभिट्टा बसपार्कमा डब्लु वी 70 जी 3232 नम्बरको TUV300 मोडलको कार फेला परेको हुदाँ कारसहित नियन्त्रणमा लिई चेकजाँच गर्दा कारको चालक बस्ने सिटमुनी लुकाई राखेको अवस्थामा STAR RX ( IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA लेखिएको कालो रंगको म्याग्जिन सहितको एयर पेस्तोल जस्तो देखिने चालु अस्थामा रहेको हतियार एक थान फेला परेको थियाे । उक्त हतियारमा भएको म्याग्जिन खोली हेर्दा एयर वुलेट जस्तो देखिने ५ थान राउण्ड, चालक बस्ने सिटदेखि वाँयातर्फको सिटको मुनी दुवै साईडमा दुई  थान दाव सहितको खुकुरी,  निजकाे साथबाट  रेडमी र सामसुङ कम्पनीको स्क्रिनटर्च मोवाईल  २ वटा मोवाईल, निजको परिचय खुल्ने कागजात र कारको आरसी बुकसमेत फेला परेकोले उक्त अवैध हतियार सहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार