मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

गणेश चौथीको बहानामा चोरी गरेमा कारबाही

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

झापा गणेश चौथीका दिन चोरी र बिगार गर्नेलाई कानुनले छुट नदिने भएकाे छ ।  गणेश चौथीका दिन चोरे पनि पाप र दोष लाग्दैन भन्दै चाेरी गरेमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । त्यस्ता गलत प्रचलनलाई छोड्दै जानुपर्ने भन्दै उनले गणेश चौथीका दिन चोरेपनि कानुनको नजरमा ऊ दोषी ठहरिने बताए । सुनेको र भनेको भरमा त्यस्ता क्रियाकलाप नगर्न उनले अनुरोध गरेका छन् । 

  चोरी गर्ने भनिएपछि छिमेकीका कुखुरा, काँक्रो, फलफूल, खसीबाख्रा, हाँस, परेवा जेजे भेटिन्छ, त्यो मनोरञ्जनको हिसाबले चोर्ने वा त्यसमा क्षति गर्ने नेपाली समाजमा गलत प्रचलन अझै कायम छ । केवल राति जाने र चोर्नेमात्र दिमागमा लिएर प्रायः युवा पुस्ता हिँड्ने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार