फायल तस्वीर
झापा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् ।
आज सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
९ पौष २०८०, सोमबार
१८ भाद्र २०८१, मङ्गलबार
१४ फाल्गुन २०८०, सोमबार
१४ फाल्गुन २०८१, बुधवार
१० माघ २०८०, बुधवार
२४ माघ २०८०, बुधवार
१३ मंगशिर २०८०, बुधवार
२२ वैशाख २०८१, शनिबार