मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

केन्द्रीय कारागारमा कैदी र थुनुवा गरी १६०० बिरामी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार
झापा क्षमताभन्दा दोब्बर बढी कैदी र थुनुवा रहेकाे नेपालकै सबैभन्दा पुरानो र ठूलो जेलको रूपमा रहेको जगन्नाथ देवलमा रहेका थुनुवा र कैदी गरी १६ सय जना एकैपटक बिरामी परेका छन् ।

 जेलमा रहेका कैदी र थुनुवा गरी ३ हजार ७ सय ५४ जनामध्ये एकैपटक १६ सय जना बिरामी परेको जेल प्रशासन स्रोतले जानकारी दिएको छ ।

जेल प्रशासनका अनुसार सो जेलको जम्मा क्षमता भने १५ सय जनाको मात्रै रहेको छ । तर, अहिले जेलमा क्षमताभन्दा दोब्बर बढी कैदीहरू राख्नुपरेको जेलका प्रमुख जेलर कृष्णबहादुर कटुवालले जानकारी दिए ।

जेलर कटुवालका अनुसार सबैभन्दा बढी समस्या बिरामीहरूको उपचार र व्यवस्थापनमा पर्ने गरेको छ । अहिले कैदी र थुनुवा गरी १६ सय जना विभिन्न रोगका कारण बिरामी भएकाले उनीहरूको उपचारमा समस्या परिरहेको कटुवालले बताए ।

बिरामीहरूलाई प्रारम्भिक उपचार जेलभित्रै गर्ने गरिएको छ तर गम्भीर रोग र दीर्घ रोगबाट पीडित बनेका बिरामीहरूलाई भने वीर, टिचिङलगायतका सरकारी अस्पतालमा लगेर उपचार गर्ने गरिएको छ । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार