मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

त्रिभुवन राजपथ दुई दिन बन्द हुने

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१३ आषाढ २०८२, शुक्रबार

झापा / त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड दुई दिन बन्द हुने भएको छ ।

सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मतको कार्य भइरहेकाले आज र भोलि दिउँसो दुई दिन बन्द हुन लागेको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना निकालेर आज र भोलि दिउँसो त्रिभुवन राजपथ बन्द हुने जनाएको छ ।

सडकमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार