मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

तिब्बतमा शक्तिशाली भूकम्प, नेपालमा पनि धक्का

देश प्रदेश डेस्क 5185+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

झापा तिब्बतमा ठूलो भूकम्प आएको छ।

मंगलबार बिहान ६ः५० बजे तिब्बतको सिगात्से र नेपालको पूर्वी पहाडको सीमा नजिक ७ म्याग्नेच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

तिब्बतको भूकम्पको कम्पन काठमाडौंलगायत देशका पूर्वी पहाड र मधेसमा समेत गरिएको छ।

भूकम्पको ठूलै कम्पन महसुस गरिएपछि मानिसहरू बाहिरसमेत निस्किएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै