मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

धुलाबारीबाट उत्पादित प्रान कम्पनीकाे जुसमा लेदो भेटियो

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा प्रान कम्पनीबाट उत्पादन भएको जुसमा लेदो(अखाद्य) पदार्थ भेटिएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत बिरामीका लागि आफन्तले ल्याएको जुस बिरामीलाइ खुवाउन गिलासमा खन्याउदा लेदो आएको हाे । झापा धुलाबारीबाट उपत्पादित पमग्रानेट नामको फु्ट ड्रिङ्कमा उत्पादन मिति सन २०२४ जुन र समाप्त अवधि २०२५ डिसेम्बर उल्लेख गरिएको छ ।
 भद्रपुरका सञ्जय भूइँमालीले आफ्नी बिरामी छोरीलाइ खुवाउनका लागि गिलासमा खन्याउदा लेदो आएपछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए ।  उनीसँग केही प्याकेट जुस अझै सुरक्षीत रहेकाे जनाएका छन् । यस्ता कम्पनीलाइ कारबाही गर्नु पर्ने भिडियाे मार्फत माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार