मुख्य समाचार
रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | रमा तिवारीको हत्या यौन प्रस्तावपछि रकमको लेनदेनका कारण भएकाे | नेपालको उन्नति नै आफ्नो भ्रमणको एकमात्र उद्देश्य : रास्वपा सभापति रवि लामिछाने | पूर्वी तराईका जिल्लामा अत्यधिक गर्मी | झापा प्रहरीले अपुष्ट समाचार प्रसारण नगरिदिन आग्रह | नियम उल्लंघन महँगो पर्‍यो, ४१ प्राध्यापकबाट करोडौँ रकम असुल | स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मेचीनगरमा दुईजनाको मृत्यु | विजयपुर दरबार क्षेत्रका समाधिहरूको तोडफोडः कारबाही गर्न माग | ओलीको कडा विराेध: “सम्पत्ति छानबिन आयोग मान्दिनँ, बयान पनि दिन्नँ” | मोदीले भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ |

झापामा धारिलो हतियार प्रहार गरि फरार सदा सप्तरीबाट पक्राउ

देश प्रदेश डेस्क 5164+ समाचार ( )
२३ आषाढ २०८१, आइतबार

झापा झापाकसी एक महिलालाइ धारिलाे हतियार प्रयाेग गरी फरार रहेका एक व्यक्तिलाइ प्रहरीलले सप्तरीबाट नियन्त्रणमा लिएकाे छ । कमल गाउँपालिका वडा नं ६ सुकुम्बासी टोल बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई धारिलो हतियार प्रहार गरी फरार भएका रुपेश सदालाई प्रहरीले सप्तरीबाट नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

सप्तरी राजबिराज नगरपालिका वडा नं.११ स्थायी ठेगाना भई कमल ६ मा कोठा भाडामा बसी सिटी सफारी चलाउने ४१ वर्षीय सदाले शनिबार  दिउँसो १ बजे सुमित्रालाई धारिलो हतियारले टाउको र दुबै हातमा प्रहार गरी घाइते बनाएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  घटनापछि फरार भएका सदालाई सप्तरी जिल्लाको बिषनपुरबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई अनुसन्धान कार्य जारी रहेको डिएसपी  चन्दले बताए ।

प्रहरीले घटनास्थलबाट एक थान खुकुरी,एक थान छुरी र एक थान रड बरामद गरेको छ । घाइतेको न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार