मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापामा ६लाख ९५ हजार ३ सय ७५ जना बिमित

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२६ चैत्र २०८१, मङ्गलबार

झापा झापामा आर्थिक बर्ष २०८०/८१ सम्ममा जिल्लाको कुल जनसंख्याको ६९.६७ प्रतिशत जनसंख्याले स्वास्थ्य बिमा गराएकाे पाइएकाे छ । सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति  नागरिकको आकर्षण बढ्दै गएपछि यस्ताे तथ्याक  देखिएको हाे ।

आठ नगरपालिका र सात गाउँपालिका गरी १५ स्थानीय तह रहेको  जिल्लामा आर्थिक वर्ष २०८०/ ८१ सम्म ६,९५, ३७५ जनाले स्वास्थ्य बिमा गराएकाे स्वास्थ्य विमा बोर्ड झापा जिल्ला सम्पर्क कार्यालयकी संयोजक लक्ष्मी कँंडेलले बताइन् ।

 जिल्लामा सबैभन्दा बढी दमक नगरपालिकाका नागरिकले स्वास्थ्य बिमा गराएको देखिन्छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार त्यहाँ १,११,०८० जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् भने सबैभन्दा कम बिमित झापा गाउँपालिकामा १४,९७४ जना रहेको पाईन्छ । त्यस्तै लक्षित वर्ग समूहमा पनि धेरै नागरिकहरु यस कार्यक्रममा समावेश रहेको पाइएको छ । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा २६ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत रहँदै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको तथ्यांक जिल्ला सम्पर्क कार्यालयसंग रहेको  संयोजक  कँंडेलको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार