मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

नक्कली औषधि बिक्री गर्नेलाई प्रहरीले पक्राउ गरेको छ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

 बाँकेको डुडुवा गाउँपालिका–६ स्थित चौधरिपुर्वाबाट नक्कली औषधि बिक्रेतालाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले पक्राउ गरेको छ । आरोपीलाई पक्राउ गरेर पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले  बताए ।

पक्राउ पर्नेमा विकाश लखेर छन् । उनले औषधि बिक्री गर्ने योग्यताको प्रमाण पत्र देखाउन सकेका छैनन् । उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको छ । पसलमा करिब ७५ प्रतिशत औषधी म्याद गुज्रिएको अवस्थामा भेटिएको छ ।

म्याद गुज्रिएको भन्दा बाहेकका औषधिहरूको उपयोग म्यादमा हातले नै ‘ओभर राइट’ गरेको फेला परेको प्रजिअ पोखरेलले बताए । उपयोग गर्न निषेध गरिएको भिगो ट्रप्पल एक्स, डर्मिकेम र कम्बिनेसनमा भएका अन्य औषधिहरू पनि सो पसलमा बेच्ने गरेको भेटिएको छ । अनुमति बिना सञ्चालित पसल जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार