मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

इलाममा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ ।

जिल्लाको रोङ गाउँपालिका–३ हाँसपोखरीस्थित मेची राजमार्गमा शुक्रबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका बाबुछोराको मृत्यु भएको हो ।

साँझ ६ः४० बजे रोङ– ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक सूर्योदय ६ खादीगाउँ बस्ने बर्ष अन्दाजी ४० का दिर्घ राई र पछाडि सवार उनका बुबा बर्ष अन्दाजी ७० का पवनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाउनीहरुको राति नै उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल, टिपर, टिपर चालक माईजोगमाई –२ शान्ति चोक बस्ने वर्ष अन्दाजी ३० का खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याय इलामले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार