झापा । झापाकाे भद्रपुर २ स्थित गाैरीशंकरमा श्रीमानले श्रीमतीकाे हत्या गरेका छन् । अन्दाजी ३० वर्षिया अस्मिता तामाङ् पाण्डेकाे उनका श्रीमान अन्दाजी ४० वर्षिय दलबहादुर पाण्डेले हत्या गरेकाे प्रारम्भिक घटनाले देखाएकाे घटनास्थलमा रहेका प्रहरीले जनाएका छन् ।
घटना विहीबार मध्यान्ह् तिर भएकाे वुझिएकाे छ । प्रहरी घटनास्थलमा पुगिसकेकाे छ । घटना घरमा नै भएकाे हाे । थप विवरण आउँन बाँकी ।