मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

बी एण्ड सी अस्पतालबाट घर ल्याइएका घाइते युवकको भोलिपल्टै मृत्यु

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

झापा जिल्ला, बुद्धशान्ति गाउँपालिका–४ मंगलबारेस्थित भित्री सडक खण्डमा मंसिर २९ गते राति करिब २१:३० बजे भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका अभिषेक नेवारको मृत्यु भएको छ।

भञ्ज्याङबाट मंगलबारेतर्फ आउँदै गरेको मे.१० प.११०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ऐलामाई बस्ने २६ वर्षीय चालक नेवार गम्भीर घाइते भएका थिए। घाइते अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो।

मंसिर ३० गते राति करिब २१:०० बजे नेवारका आफन्तहरूले उनलाई अस्पतालबाट घर लगेका थिए। तर आज मंसिर १ गते बिहान करिब ०६:३० बजे घरमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार