मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

साइबर अपराधको उजुरी १० महिनामा १५ हजारभन्दा बढी

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा पछिल्लो १० महिनामा नेपाल प्रहरीको साइबर ब्यूरोमा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी परेको छ । २०८१ साउनभन्दा पछि ब्यूरोमा १५ हजार ३७० वटा उजुरी आएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा प्रहरीमा आएका उजुरीमाथि अनुसन्धान गरेर २३९ वटा मुद्दा अदालत पुगेकाे बताए । अरु उजुरीमाथि अनुसन्धान जारी रहेको उनले बताए । कतिपय उजुरी मिलापत्रमा पनि टुंगिने गरेकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै