मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

सरस्वतीको मूर्ति सेलाउने क्रममा मेची नदीमा दुई पक्षविच विवाद , एकजना घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१३ माघ २०८२, सोमबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा झापा भद्रपुरको मेची नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षविच विवाद भएको छ ।

 गएराति १०.३० बजे भद्रपुर ५ स्थित मेची नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षविच विवाद भएको हो । झडपमा एकजना किशोरी घाइते भएकी छन् ।

विवादका क्रममा झिम्की चोक बस्ने  १६ वर्षीया आँचल साहलाई सोही समूहका युवाहरूले कुटपिट गरेका छन् । उनको बायाँ हात, टाउको र शरीरमा भित्री चोट लागेको छ । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार